• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: शेरे र शेरेको प्रेमिका

प्रेमिका : कती माया गर्छौ तिमी मलाई ????

शेरे :- तिमी सिम कार्ड हौ भने म मोवाइल
हुँ ....
जसरी सिम कार्ड बिना मोवाइल को काम
छैन
त्यसै गरी तिमी बिना मेरो कुनै अस्तित्व छैन
।।।।।।

प्रेमिका :- Thanks God, म
कती भाग्यमानी रहेछु ....

शेरे (मनमनै भन्छ):- यस्लाई के थाहा
मेरो चाईनिज मोबाईलमा
३ वटा सिम कार्ड जान्छ भन्ने..........